About Us

खोटाङ जिल्लाका उद्योग वाणिज्य क्षेत्रलाई सुदृढ पार्दै वैज्ञानिक किसिमले यो क्षेत्रको विकास गरी जिल्लाको अर्थतन्त्र दरिलो पार्ने काममा ठोस योगदान पुर्याउन र जिल्ला भित्र उद्योग वाणिज्य लगायत क्रियाकलापमा पुँजी लगानी गरी ब्यवसायमा संलग्न उद्योगी तथा ब्यवसायीहरुको हकहितको संरक्षण एवं सम्वद्र्धन गर्दै जिल्लामा खोटाङ उद्योग वाणिज्य संघ खडा गरिएको छ ।

स्थापना वि सं. २०३६ सालमा पर्शुराम बजिमयको अध्यक्षतामा गठन भएको हो ।